एनआरएनए केन्द्रीय कार्यालयमा २४ सैं घण्टा टेलिफोन सेवा

काठमाडौं । गैरआवासीय नेपाली संघ ९एनआरएनए० को केन्द्रीय कार्यालयमा चौबिसै घण्टा टेलिफोन सेवाको सुरुवात गरिएको छ । एनआरएनएकी कार्यकारी अध्यक्ष रविना थापाको सक्रियतामा संघले शुक्रवारदेखि सो सेवाको सुरु गरेको हो । संघका अनुसार वैदेशिक रोजगारीमा अलपत्र परेर, विदेशमा घरयासी हिंसामा परेका महिलालगायत अति आवश्यक सहयोग चाहिएमा संघको काठमाण्डौंस्थित केन्द्रीय कार्यालयमा रहेको ००९७७–४४११५३० नम्बरमा फोन गरेर … Continue reading एनआरएनए केन्द्रीय कार्यालयमा २४ सैं घण्टा टेलिफोन सेवा